व्याकरण
हिज्जे र उच्चारण · वाक्य · नाम · निर्धारक · सर्वनाम · विशेषण · क्रियाविशेषण · क्रियापद · सम्बन्ध कारक · संयोजक · प्रश्न · उपवाक्य · गणनाक्रम · शब्दरचना · सङ्क्षेपक चिह्न · लेख्य चिह्न

संयोजक

दुई वा दुईभन्दा शब्द, पदावली, साना वाक्य आदिलाई जोड्ने शब्दलाई संयोजक भनिन्छ । संयोजक निरपेक्षसापेक्ष गरी दुई प्रकारका हुन्छन् ।

निरपेक्ष संयोजक

उस्तै प्रकारका शब्द, पदावली वा साना वाक्य जोडी सो प्रकारको अर्को ठुलो शब्द, पदावली वा वाक्यका निर्माण गर्ने संयोजकलाई निरपेक्ष संयोजक भनिन्छ । उदाहरणका लागि, e द्वारा जोडिएका दुई नामिक पदबाट एउटा ठुलो नामिक पदको रचना हुन्छ ।

एलेफेनमा चारवटा निरपेक्ष संयोजक छन् :

उदाहरणका लागि,

दुईभन्दा बढी चिज रहेको सूचीमा अन्तिम जोडीमा बाहेकका जोडीहरूमा संयोजकको ठाउँमा अल्पविरामको प्रयोग गरिन्छ । त्यस्तो सूचीमा प्रायः संयोजकको अगाडि पनि अल्पविराम राखिन्छ :

जोरका लागि e, ono लाई दोहोर्‍याउन​ सकिन्छ । त्यसो गर्दा दोहोरिएको संयोजकलाई पहिलो अंशको अगाडि राख्नुपर्छ ।

उदाहरणका लागि,

E, ono ले दुइटा उपवाक्य वा वाक्यलाई पनि जोड्न सक्छन् :

Donce क्रियाविशेषणलाई e donce को सङ्क्षेपक चिह्न​को रूपमा उस्तै तरिकाले प्रयोग गरिन्छ :

सापेक्ष संयोजक

उपवाक्यलाई वाक्यमा जोडी मिश्र वाक्यको निर्माण गर्ने संयोजकलाई सापेक्ष संयोजक भनिन्छ ।

एलेफेनमा तीन प्रकारका सापेक्ष संयोजक छन् : सार्वनामिक सापेक्ष संयोजक, क्रियायोगी सापेक्ष संयोजकविशेष सापेक्ष संयोजक

सार्वनामिक सापेक्ष संयोजक

Cualci प्रश्नवाचक सर्वनामहरूले सम्बन्धवाचक उपवाक्यको परिचय गराउनका लागि सम्बन्धवाचक सर्वनामको पनि भूमिका निर्वाह गर्छन् :

यी सर्वनामले सामान्यतया पूर्वगामी नामसँगको सम्बन्ध जनाउँछ । कहिलेकाहीँ नामलाई नकार्न सकिन्छ । त्यस्ता स्थितिमा अर्थ स्पष्ट पार्नका लागि सर्वनाम थप्न सकिन्छ :

कथित प्रश्नमा पनि cicual को तद्रूप प्रयोग गरिन्छ ।

क्रियायोगी सापेक्ष संयोजक

Do, cuando, cuanto, comoperce प्रश्नवाचक सर्वनामहरूले क्रियायोगी उपवाक्यको परिचय गराउनका लागि संयोजकको पनि भूमिका निर्वाह गर्छन् :

यी सर्वनामलाई सम्बन्धवाचक उपवाक्यको परिचय गराउने संयोजकका रूपमा नामको पछाडि पनि प्रयोग गर्न सकिन्छ :

यी सर्वनामलाई कथित प्रश्नमा पनि प्रयोग गरिन्छ ।

विशेष सापेक्ष संयोजक

एलेफेनमा ceesce लाई विशेष सापेक्ष संयोजक भनिन्छ र यिनले नामिक उपवाक्यको परिचय गराउँछन् । Ce ले कथित वाक्यको परिचय गराउँछ र esce ले चाहिँ वाक्यको सत्यतामाथि उठेको प्रश्नलाई कथित रूपमा प्रस्तुत गर्छ :

यिनलाई अर्थ स्पष्ट पार्नका लागि केही नाम, विशेषण तथा सम्बन्ध कारकको पछाडि प्रयोग गर्न सकिन्छ :

Ce लाई परिणामबोधक उपवाक्यको परिचय गराउनका लागि पनि प्रयोग गरिन्छ :

Afin, car, sica विशेष सापेक्ष संयोजकहरूलाई वाक्यमा क्रियायोगी उपवाक्यको परिचय गराउनका लागि प्रयोग गरिन्छ :

Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 29 febrero 2024 (16:03 UTC).