व्याकरण 
  हिज्जे र उच्चारण ·
  वाक्य ·
  नाम ·
  निर्धारक ·
  सर्वनाम ·
  विशेषण ·
  क्रियाविशेषण ·
  क्रियापद ·
  सम्बन्ध कारक ·
  संयोजक ·
  प्रश्न ·
  उपवाक्य ·
  गणनाक्रम ·
  शब्दरचना ·
  सङ्क्षेपक चिह्न ·
  लेख्य चिह्न
तिनलाई वाक्यको सुरुवातमा नआएसम्म लघ्वक्षरमा नै लेखिन्छ :
Jeneral on usa leteras major en cortis cual resta cortida cuando on pronunsia los:
अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका सङ्क्षेपक चिह्नलाई एलेफेनमा तद्रूप नै प्रयोग गरिन्छ :
व्यक्तिवाचक नाम तथा उपाधिका सङ्क्षेपक चिह्नमा बृहदाक्षरको प्रयोग गरिन्छ । यद्यपि, la र de जस्ता सानातिना शब्दलाई न त बृहदाक्षरमा लेखिन्छ न त सङ्क्षेपक चिह्नमा समावेश नै गरिन्छ । त्यस्ता नामलाई सङ्क्षेपक चिह्नको रूपमा प्रस्तुत गर्दाखेरि पनि तिनको अगाडि la को प्रयोग गरिन्छ :
विश्वविख्यात सङ्क्षेपक चिह्नलाई एलेफेनमा तद्रूप नै प्रयोग गरिन्छ :
  Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
  Lo ia es automata jenerada de la paje corespondente en la Vici de Elefen a 9 otobre 2025 (15:11 UTC).