नेपालीमा परिचय

नेपाली Elefen
लिङ्ग्वा फ्राङ्का नोभा (“एलेफेन”) विशेषतः सरल, सुसङ्गत र अन्तर्राष्ट्रिय सम्पर्कका निम्ति सहज हुने गरी निर्माण गरिएको भाषा हो । यसका धेरै सकारात्मक गुणहरू छन् : Lingua Franca Nova (“elefen”) es un lingua desiniada per es vera simple, coerente, e fasil aprendeda, per comunica internasional. Lo ave cualias diversa:
१. यसमा सीमित स्वनिमहरू छन् । सुन्नमा यो स्पेनिया वा इटालेलीसँग मिल्छ । 1. Lo ave un cuantia limitada de fonemes. Lo sona simil a italian o espaniol.
२. यसको वर्णविन्यास ध्वन्यात्मक छ । कुनै पनि बालकले अनियमितताको अध्ययनमा समय बिताउनुपर्दैन । 2. Lo es scriveda como lo sona. No enfante debe perde multe anios en studia esetas.
३. यसको व्याकरण विश्वका क्रियोल भाषाहरूमा जस्तै पूर्णतः नियमित छ । 3. Lo ave un gramatica vera simple e coerente, simil a la creoles de la mundo.
४. यसमा शब्दनिर्माणका लागि नियमित वर्णसमूह छन् । 4. Lo ave un grupo limitada e tota coerente de afisas proudinte per crea parolas nova.
५. यसमा विश्वका अधिकतम प्रमुख भाषाहरूमा जस्तै शब्दयोजनाका लागि स्पष्ट रूपमा परिभाषित नियमहरूको प्रयोग गरिन्छ । 5. Lo ave regulas bon definida per la ordina de parolas, como multe linguas major.
६. यसको शब्दावली आधुनिक रोमान्स भाषासमूहमा आधारित छ । यो भाषासमूह आफैँमा पनि आकीर्ण र प्रभावकारी छ र यसले अङ्ग्रेजी शब्दावलीको विकासमा पनि निकै प्रभाव परेको छ । 6. Lo ave un lista de parolas fundida en la linguas romanica moderna. Esta linguas es comun e influosa, e ia contribui la parte major de parolas engles.
७. यसका प्राविधिक शब्दहरू मूलतः रोमन र युनानी जस्ता विश्वप्रसिद्ध भाषाहरूमा आधारित छन् । 7. Lo es desiniada per aseta natural la parolas tecnical de latina e elenica, comun tra la mundo.
८. यो रोमान्स भाषासमूहसँग परिचित व्यक्तिहरूका लागि “स्वभाविक” र अन्य भाषासमूह बोल्ने व्यक्तिहरूका लागि सिक्न सजिलो हुने गरी रचना गरिएको छ । 8. Lo es desiniada per apare “natural” per los ci comprende la linguas romanica, ma lo no es min fasil per otras.
तपाईँलाई एलेफेन मन पर्छ भन्ने आशा छ ! Nos espera ce tu va gusta elefen!

आधारभूत शिक्षा

वर्णमाला र उच्चारण

वर्ण उच्चारण
a
b
c
d
e
f
g
h
i इ / ई
j ज (फ्रेन्च उच्चारण)
l
m
n
o
p
r
s
t
u उ / ऊ
v
x
z ‘ज’ र ‘झ’ को बिच

शब्दयोजना

कर्ता – क्रिया – कर्म :

अव्यय – नाम – विशेषण :

सहायक क्रिया – समापिका क्रिया – क्रियाविशेषण :

सम्बन्ध कारक – नाम :

व्याकरण

स्वरवर्णमा अन्त्य हुने नामको अन्त्यमा -s र व्यञ्जनवर्णमा अन्त्य हुने नामको अन्त्यमा -es जोड्दा उक्त नामको बहुवचन बन्छ :

भूतकालमा क्रियापदको अगाडि ia को प्रयोग गरिन्छ :

भविष्यत्‌कालमा क्रियापदको अगाडि va को प्रयोग गरिन्छ :

सङ्केतार्थ वाक्यमा क्रियापदको अगाडि इच्छाअनुसार ta को प्रयोग गरिन्छ :

एउटै कर्म भएको दुइटा क्रियापदलाई वाक्यमा क्रमशः प्रयोग गर्न सकिन्छ :

अकर्मक क्रियामा कर्म जोड्दा उक्त क्रिया प्रेरणार्थक बन्छ :

क्रियाको अन्त्यमा -nte जोडी सक्रिय कृदन्त बनाउन सकिन्छ जसले नाम वा विशेषणको काम गर्छ :

क्रियाको अन्त्यमा -na जोडी निष्क्रिय कृदन्त बनाउन सकिन्छ जसले नाम वा विशेषणको काम गर्छ :

क्रियाको रूपमा फेरबदल नगरी त्यसलाई नामको रूपमा प्रयोग गर्न सकिन्छ :

उस्तै तरिकाले विशेषणलाई नामको रूपमा प्रयोग गर्न सकिन्छ :

क्रियाविशेषण र विशेषण उस्तै हुन्छन् :

प्रश्नको सुरुवातमा प्रश्नवाचक शब्द वा esce र अन्त्यमा प्रश्नवाचक चिह्नको प्रयोग गरिन्छ :

केही उपयोगी उपसर्गहरू

des-   =   पूर्ववत् गर्नु

re-   =   पुनः काम गर्नु

non-   =   नहुनु, उल्टो हुनु

केही उपयोगी प्रत्ययहरू

-or   =   काम गर्ने व्यक्तिको अर्थ जनाउने

-ador   =   काम गर्न प्रयोग गरिने उपकरण, यन्त्र वा साधनको अर्थ जनाउने

-eria   =   काम गर्ने ठाउँको अर्थ जनाउने

-able   =   क्रियाको कर्म बन्न योग्य कुराको अर्थ जनाउने

-eta   =   लघुतावाची अर्थ जनाउने

-on   =   बृहत् अर्थ जनाउने

-ia   =   नाम वा विशेषणको भाववाचक अर्थ जनाउने

-i   =   प्रेरणार्थक अर्थ जनाउने

-i   =   कुनै साधनको प्रयोग गरिएको जनाउने

-i   =   भिन्न

आधारभूत शब्दावली

la सो
un एक
me
tu तँ, तिमी, तपाईँ
el ऊ, उनी, उहाँ
lo यो, त्यो
on एक, हामी, उनीहरू, आमजनता
nos हामी, हामीलाई
vos तिमीहरू, तपाईँहरू
los उनीहरू, उहाँहरू
se आफैँ
mea मेरो
tua तेरो, तिम्रो, तपाईँको
nosa हाम्रो
vosa तिमीहरूको, तपाईँहरूको
sua उसको, उनको, उहाँको
es हुनु
ave हुनु
dona दिनु
dise भन्नु
vade जानु
vole चाहनु
pote सक्नु
debe गर्नुपर्नु
esta यो
acel त्यो
tota सबै
cada प्रत्येक
cadun सबैजना
multe धेरै
alga कुनै, केही
algun कोही
poca थोरै
nun कोही होइन
an पनि
cual कुन, के
ce जुन, जे
ci को, जो
cuando कहिले, जब
cuanto कति, जति
do कता, कहाँ, जता, जहाँ
como कसरी, जसरी, जस्तै, झैँ
perce किन
car किनभने
afin हुनाले
plu धेरै (तुलनात्मक)
min थोरै (तुलनात्मक)
ca भन्दा
e
o अथवा
ma तर
si यदि
si! हो !
no! होइन !
a मा, तर्फ
ante अगाडि, अघि
asta सम्म
con सँग
contra सम्मुख, विरुद्ध, विपरीत, खिलाफ
de को, बाट, सम्बन्धी
en मा, भित्र
entre बिच, माझ
estra बाहिर
par द्वारा, बाट
per का निम्ति, का लागि, लाई
pos पछाडि, पछि
sin बिना, रहित
sirca वरिपरि, यताउति, लगभग
su मा, मुनि
supra माथि, मास्तिर
sur मा, माथि
tra मार्फत, द्वारा
ultra पारि, वारपार
zero
un
du
tre
cuatro
sinco
ses
sete
oto
nove
des १०
sento १००
mil १०००
alo नमस्ते
bon dia शुभ दिन
bon note शुभ रात्रि
como lo vade? के छ हालखबर ?
bon राम्रो
mal नराम्रो
grasias धन्यवाद
adio नमस्ते
om पुरुष
fem महिला
xica केटी
xico केटो
ami साथी
ama प्रेमी
odia घृणा
oio आँखा
vide देख्नु
orea कान
oia सुन्नु
boca मुख
testa टाउको
mano हात
dito औँला
pede खुट्टा
colpa हिर्काउनु, लात हान्नु
pasea हिँड्नु
core दौडनु
gato बिरालो
can कुकुर
cavalo घोडा
bove गाई
porco सुँगुर
gal कुखुरा
avia चरा
pex माछा
flor फूल
arbor रूख
pais देश
site सहर
vila गाउँ
casa घर
ofisia अफिस
otel होटेल
scola विद्यालय
restorante भोजनालय
auto कार
tren रेल
avion विमान
barco डुङ्गा
bisicle साइकल
gida कुदाउनु, नेतृत्व गर्नु
vola उड्नु
viaja घुम्नु
sala कोठा
seja कुर्सी
table टेबुल
leto खाट
telefon फोन
entra पस्नु
sorti निस्कनु
senta बस्नु
usa चलाउनु
camisa कमिज
pantalon पाइन्ट
falda जामा
roba लुगा
jaca कोट
sapato जुत्ता
xapo टोपी
porta लगाउनु, बोक्नु
vesti लगाउनु
desvesti फुकाल्नु
libro किताब
jornal पत्रिका
pen कलम
nota नोट
leje पढ्नु
scrive लेख्नु
anio वर्ष
mense महिना
dia दिन
ora घण्टा
minuto मिनेट
secondo सेकेन्ड
tas कप
vitro गिलास
plato प्लेट
force काँटा
cotel छुरी
culier चम्चा
carne मासु
vejetal तरकारी
poma स्याउ
orania जुनार
pan पाउरोटी
pasta पास्ता
ris भात
cosini पकाउनु
come खानु
acua पानी
te चिया
cafe कफी
bir बियर
vino वाइन
bevi पिउनु
sol सूर्य
luna चन्द्रमा
pluve वर्षा
neva हिउँ
tera धर्ती
mar समुद्र
color रङ
roja रातो
orania सुन्तले
jala पहेँलो
verde हरियो
blu निलो
azul अस्मानी
blanca सेतो
negra कालो
brun खैरो
gris खरानी
grande ठुलो
peti सानो
longa लामो
corta छोटो
distante टाढा
prosima नजिक
bela सुन्दर
fea कुरूप
cara महँगो
barata सस्तो
custa मूल्य
paia तिर्नु
compra किन्नु
vende बेच्नु
abrida खुला
cluida बन्द

Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 29 marto 2024 (18:00 UTC).